Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

थप १८ जनाको मृत्यु हुँदा १,६७८ जना घर फर्के

थप १८ जनाको मृत्यु हुँदा १,६७८ जना घर फर्के

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण ८, २०७८ शुक्रवार • १७:२८:४६ बजे
  • 1.8K
    SHARES
  • थप १८ जनाको मृत्यु हुँदा १,६७८ जना घर फर्के

    पछिल्लो २४ घण्टामा देशभर २ हजार ९७७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि हुँदा थप १ हजार ६७८ जना निको भएर घर फर्केका छन् ।

    images

    थपिनेको संख्या निको हुनेको भन्दा झन्डै दोब्बर नजिक हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ६९८ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ९८२ जना र ३ हजार ६१० जनाको परीक्षण गर्दा ९९५ गरी २ हजार ९७७ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।

    त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १८ जनाको मृत्यु भएको छ । तीमध्ये हालसम्म ९ हजार ६७९ जनाको मृत्यु भएको छ । यसअघि हिजो २,७१४ जनामा संक्रमण पुष्टि हुँदा २४ जनाको मृत्यु भएको थियो।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology