Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

पेट्रोलियम पदार्थको मूल्यवृद्धि

फेरी बढ्यो पेट्रोलियम पदार्थको मुल्य , यस्तो छ नयाँ दररेट

फेरी बढ्यो पेट्रोलियम पदार्थको मुल्य , यस्तो छ नयाँ दररेट

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

श्रावण १७, २०७७ शनिवार • २२:३४:०६ बजे
  • 3.1K
    SHARES
  • फेरी बढ्यो पेट्रोलियम पदार्थको मुल्य , यस्तो छ नयाँ दररेट
    नेपाल अयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

    शनिबार मध्यराति १२ बजेदेखि लागू हुने गरी डिजेल,पेट्रोल र मट्टीतेलमा प्रतिलिटर दुई दुई रुपैयाँले मूल्य बढाइएको नेपाल आयल निगमले जनाएको छ ।

    निगमका अनुसार अब प्रतिलिटर पेट्रोल १०४, डिजेल ९० र मट्टितेल ९० रुपैयाँ पर्ने छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology