Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

१३ औं संस्करणको साफ च्याम्पियनसिप आयोजना गर्न औपचारिक ले नेपाललाई प्रस्ताव

१३ औं संस्करणको साफ च्याम्पियनसिप आयोजना गर्न औपचारिक ले नेपाललाई प्रस्ताव

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

श्रावण १०, २०७८ आइतवार • १७:०५:४२ बजे
  • 2.4K
    SHARES
  • १३ औं संस्करणको साफ च्याम्पियनसिप आयोजना गर्न औपचारिक ले नेपाललाई प्रस्ताव

    पोखरा । दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नेपाललाई १३ औं संस्करणको साफ च्याम्पियनसिप आयोजना गर्न औपचारिक प्रस्ताव आएको छ ।

    images

    दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नेपाललाई पत्र लेख्दै आगामी अक्टोबरमा साफ आयोजनाको प्रस्ताव गरेको हो । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतबार साफबाट प्रतियोगिता आयोजनाका लागि औपचारिक प्रस्ताव आएको जनाएको छ ।

    प्रतियोगिता आयोजनाको जिम्मेवारी पाएको बंगलादेशले कोभिड-१९ का कारण साफ गर्न नसक्ने जानकारी दिएपछि नेपालले आयोजनाको दाबी प्रस्तुत गरेको थियो ।

    नेपालले यसअघि दुई पटक साफ च्याम्पियनसिपको आयोजना गरिसकेको छ । नेपालले सन् १९९७ मा र २०१३ मा साफ च्याम्पियनसिपको आयोजना गरेको थियो।

  • सम्बन्धित विषय:

  • # साफ
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology