Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

नेपालमा पछिल्लो २४ घण्टामा २,२३७ जनामा कोरोना पुष्टि,थप १८ जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा २,२३७ जनामा कोरोना पुष्टि,थप १८ जनाको मृत्यु

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

श्रावण १०, २०७८ आइतवार • १७:२२:५४ बजे
  • 457
    SHARES
  • नेपालमा पछिल्लो २४ घण्टामा २,२३७ जनामा कोरोना पुष्टि,थप १८ जनाको मृत्यु

    पोखरा । नेपालमा पछिल्लो २४ घण्टामा २ हजार २ सय ३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    images

    १३ हजार ८ सय ३४ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १ हजार ५ सय ३९ जनामा संक्रमण भएको तथा एन्टिजेन विधिबाट परीक्षण गर्दा ६ सय ९८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    यस्तै पछिल्लो २४ घण्टामा थप १८ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको कूल संख्या ९ हजार ७ सय १३ पुगेको छ ।

    यस्तै पछिल्लो २४ घण्टामा थप २ हजार ५० जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको कूल संख्या ६ लाख ४३ हजार ६ सय १५ पुगेको छ ।

    नेपालमा हाल २७ हजार २ सय २८ जना सक्रिय संक्रमित रहेका छन् ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology