Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कोरोना संक्रमित सँग सम्पर्कमा आएका पोखरा महनगरपालिकाका मेयरको रिपोर्ट नेगेटिभ

कोरोना संक्रमित सँग सम्पर्कमा आएका पोखरा महनगरपालिकाका मेयरको रिपोर्ट नेगेटिभ

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

श्रावण १७, २०७७ शनिवार • २३:००:२१ बजे
  • 2.0K
    SHARES
  • कोरोना संक्रमित सँग सम्पर्कमा आएका पोखरा महनगरपालिकाका मेयरको रिपोर्ट नेगेटिभ
    पोखरा - कोरोना संक्रमित सँग सम्पर्कमा आएका पोखरा महनगरपालिकाका मेयरको रिपोर्ट नेगेटिभ आएको छ ।कोरोना पुष्टि भएका वीरगञ्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीसँग काठमाडौंमा भेटेका मेयर जिसीको कोरोना नेगेटिभ आएको हो । वीरगञ्जका मेयर सरावगीमा बिहीबार कोरोना पुष्टि भएको हो । उनलाई कहाँबाट कोरोना सर्‍यो भन्ने यकीन भएको छैन ।

    काठमाडौंमा भएको बैठकमा विभिन्न नगरपालिका, उप–महानगरपालिका र महानगरपालिकाका प्रमुख उपस्थित थिए । मेयर सरावगी र जिसी बीच काठमाडौंमा भएको नगर लगानी कोषको बैठकमा भेट भएको थियो । गत सोमबार काठमाडौं गएका जिसीले फर्किएपछि स्वाब परीक्षणका लागि दिएका थिए ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology