Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

चेल्सीलाई २-१ गोलअन्तरले पराजित गर्दै आर्सनलले कीर्तिमानी १४औं पल्ट एफ कपको उपाधि

चेल्सीलाई २-१ गोलअन्तरले पराजित गर्दै आर्सनलले कीर्तिमानी १४औं पल्ट एफ कपको उपाधि

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

श्रावण १८, २०७७ आइतवार • ०८:२१:३१ बजे
  • 1.1K
    SHARES
  • चेल्सीलाई २-१ गोलअन्तरले पराजित गर्दै आर्सनलले कीर्तिमानी १४औं पल्ट एफ कपको उपाधि
    चेल्सीलाई २-१ गोलअन्तरले पराजित गर्दै आर्सनलले कीर्तिमानी १४औं पल्ट एफ कपको उपाधि उचालेको छ।

    शनिबार राति भएको फाइनलमा चेल्सीमाथि पूनरागमन जित निकाल्दै आर्सनलले उपाधि जितेको हो।

    आर्सनलको जितमा पिइरी इम्रिक अबामेयाङले दोहोरो गोल गरे।

    खेलको पाँचौं मिनेटमा नै क्रिस्टियन पुलिसिकको गोलबाट चेल्सीले अग्रता लियो। तर पिइरी इम्रिक अबामेयाङले २८ औं मिनेटमा पेनाल्टीमार्फत बराबरी गोल फर्काए।

    ६८ औं मिनेटमा अबामेयाङले निकोलस पेपेको पासमा निर्णायक गोल गरे।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology