Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

नेपालमा २४ घण्टामा ३,८९९ जनामा कोरोना पुष्टि,२० जना कोरोना संक्रमितको मृत्यु

नेपालमा २४ घण्टामा ३,८९९ जनामा कोरोना पुष्टि,२० जना कोरोना संक्रमितको मृत्यु

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

श्रावण १२, २०७८ मंगलवार • १९:००:३७ बजे
  • 586
    SHARES
  • नेपालमा २४ घण्टामा ३,८९९ जनामा कोरोना पुष्टि,२० जना कोरोना संक्रमितको मृत्यु

    पोखरा ।  मंगलबार बसेकोनेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ८९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    images

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको १२ हजार ६५५ जनाको पीसीआर परीक्षणमा २ हजार ७२६ र ४ हजार ८६३ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १ हजार १७३ जना गरी कुल ३ हजार ८९९  जनामा कोरोना पुष्टि भएको हो ।

    पछिल्लो २४ घण्टामा थप २० जना कोरोना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट १ हजार ७७८ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology