Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कोरोना

२४ घन्टामा २४६ जनामा कोरोना संक्रमण : संक्रमितको संख्या २०,३३२ पुग्यो

२४ घन्टामा २४६ जनामा कोरोना संक्रमण : संक्रमितको संख्या २०,३३२ पुग्यो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण १८, २०७७ आइतवार • १६:४६:०१ बजे
  • 1.1K
    SHARES
  • २४ घन्टामा २४६ जनामा कोरोना संक्रमण : संक्रमितको संख्या २०,३३२ पुग्यो
    कोरोना भाइरस संक्रमितको संख्या बढ्न थालेको छ । पछिल्लो २४ घन्टामा २ सय ४६ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
     
    मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विभिन्न जिल्लामा थपिएका २ सय ४६ जनासहित देशभर संक्रमितको संख्या २० हजार ३ सय ३२ पुगेको जानकारी दिए । पछिल्लो २४ घन्टामा थप एकजनाको मृत्यु भएको छ । 
    संक्रमितमध्ये १४ हजार ६ सय ३ जना उपचारपछि घर फर्किएका छन् भने ५७ जनाको ज्यान गएको छ ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology