Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

पर्वत घर भएका एक नेपाली युवकको अमेरिकामा उपचारको क्रममा मृत्यु

पर्वत घर भएका एक नेपाली युवकको अमेरिकामा उपचारको क्रममा मृत्यु

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

श्रावण १७, २०७८ आइतवार • ०९:१७:२७ बजे
  • 4.9K
    SHARES
  • पर्वत घर भएका एक नेपाली युवकको अमेरिकामा उपचारको क्रममा मृत्यु

    पोखरा । अमेरिकामा एक नेपाली युवकको उपचारको क्रममा मृत्यु भएको छ ।

    images

    पर्वत जिल्ला घर भएका २८ वर्षीय विपिन लम्सालको जुलाई २७ का दिन उपचारको क्रममा न्यूयोर्कस्थित एल्महर्स्ट अस्पतालमा मृत्यु भएको हो । ५ बर्ष अगाडी मात्र अमेरिका आएका लम्साल अमेरिकाको न्यूयोर्क स्थित ग्र्याण्ड एभिन्युमा बस्दै आएका थिए ।

    अचानक स्वास्थ्यमा समस्या देखिएपछि मंगलबार उनलाई नजिकैको एल्महर्स्ट अस्पताल लगिएको थियो ।

    उपचारको क्रममा उनको मृत्यु भएको गैर आवाशीय नेपाली संघ अमेरिकाको न्यूयोर्क शाखाका अध्यक्ष आङ्ग छिरिङ्ग शेर्पाले जानकारी दिए ।

  • सम्बन्धित विषय:

  • # अमेरिका
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology