Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

गण्डकी प्रदेशमा सोमबार सार्वजनिक बिदा

गण्डकी प्रदेशमा सोमबार सार्वजनिक बिदा

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

श्रावण १८, २०७७ आइतवार • १९:१३:१९ बजे
  • 2.0K
    SHARES
  • गण्डकी प्रदेशमा सोमबार सार्वजनिक बिदा
    गण्डकी प्रदेशमा सोमबार सार्वजनिक बिदा दिइएको छ ।

    प्रदेश सरकारको गत वर्ष २२ चैतमा बसेको मन्त्रिपरिषद्ले जनैपूर्णिमामा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । सोही निर्णय अनुसार सोमबार परेको जनैपूर्णिमामा सार्वजनिक बिदा दिइएको हो ।

    जनैपूर्णिमाबाहेक यस वर्ष तमु ल्होसार, माघे संक्रान्ति र सोनम ल्होसारमा पनि सार्वजनिक बिदा हुनेछ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology