Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

पोखरामा ट्राभल हिष्ट्री नभएका पुरुषमा कोरोना , स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल जाँदा कोरोना

पोखरामा ट्राभल हिष्ट्री नभएका पुरुषमा कोरोना , स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल जाँदा कोरोना

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

श्रावण १८, २०७७ आइतवार • १९:१८:३८ बजे
  • 4.8K
    SHARES
  • पोखरामा ट्राभल हिष्ट्री नभएका  पुरुषमा कोरोना , स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल जाँदा कोरोना
    पोखरा महानगरपालिकामा ट्राभल हिष्ट्री नभएको एक ६५ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको छ ।

    वडा नं। १९ का स्थानीय ६५ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हो । जिल्ला स्वास्थ्य कार्यालय कास्कीका प्रमुख बाबुराम आचार्यका अनुसार स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल जाँदा कोरोना देखिएको र संक्रमितलाई पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आइसोलेसनमा राखिएको बताए ।

    संक्रमित स्थानीय नै भएको र उनको कुनै ट्राभल हिष्ट्री नभएको बताइएको छ ।थप विवरण आउन बाँकी रहको आचार्यले जानकारी दिए ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology