Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

पूर्व कप्तान पारस खड्काद्वारा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा

पूर्व कप्तान पारस खड्काद्वारा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

श्रावण १९, २०७८ मंगलवार • ०८:४८:०६ बजे
  • 1.2K
    SHARES
  • पूर्व कप्तान पारस खड्काद्वारा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा

    पोखरा । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पुर्व कप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । आज एक विज्ञप्ति निकालेर खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका हुन् ।

    images

    सम्पूर्ण नेपाली क्रिकेटका समर्थक र सरोकारवालाप्रति कृतज्ञता व्यक्त गर्दै अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ । साथै खड्काले नेपालका लागि खेल्नु आफ्नो जीवनको सर्वश्रेष्ठ उपलब्धि रहेको जनाएका छन् ।

    सन् २००९ मा कप्तान भएका खड्काले २०१९ मा कप्तानी छोडेका थिए ।

  • सम्बन्धित विषय:

  • # पारस खड्का
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology