Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

गण्डकी प्रदेशमा थप २० जनामा कोरोना संक्रमण

गण्डकी प्रदेशमा थप २० जनामा कोरोना संक्रमण

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

श्रावण १८, २०७७ आइतवार • १९:३३:०० बजे
  • 1.8K
    SHARES
  • गण्डकी प्रदेशमा थप २० जनामा कोरोना संक्रमण
    गण्डकी प्रदेशमा थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार कास्की, तनहुँ र स्याङ्जा, कास्की र लमजुङ जिल्लाका २० जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ ।

    क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा तनहुँमा २ जना पुरुष, स्याङ्जा , कास्की र लमजुङ जिल्लाका २० जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ ।क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा तनहुँमा २ जना पुरुष, स्याङ्जामा ६ जना पुरुष र २ जना महिला, लमजुङमा ३ जना पुरुष, बागलुङमा १ जना पुरुषमा कोरोना देखिएको हो ।

    त्यस्तै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परीक्षणमा कास्कीमा ४ जना पुरुष र २ जना महिलामा कोरोना देखियो । संक्रमितहरु न्यूनतम २३ देखि अधिक्तम ६२ वर्षका छन् ।

    संक्रमित सबैलाई आइसोलेसनमा लैजाने तयारी भैरहेको निर्देशनालयले जनाएको छ । प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ५ सय पाँच पुगेको छ

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology