Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

मेलम्ची बजारमा मध्यराति पहिरो खस्दा बेपत्ता ८ जनाको शव फेला

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

श्रावण १९, २०७७ सोमवार • ११:५४:०५ बजे
  • 1.3K
    SHARES
  • मेलम्ची बजारमा मध्यराति पहिरो खस्दा बेपत्ता ८ जनाको शव फेला

    सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका -११ मा रहेको मेलम्ची बजारमा मध्यराति पहिरो खस्दा बेपत्ता भएका ८ जनाको शव फेला परेको छ।

    images

    बजारको पिपलबोट नजिकै कभर्ड हल निर्माण भइरहेको ठाउँमा पहिरो खस्दा सोमवार राती ८ जना बेपत्ता भएका थिए।

    सडक नजिकै रहेको टहरोमा पहिरो खस्दा पुरिएका ८ जनाकै मृत्यु भएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक फलबहादुर तामाङले जानकारी दिए।

    मृत्यु हुनेमा ६ जना सिमराका, एक जना भारतीय र एक जना वीरगंजका रहेका छन्।

    मृतक ४२ वर्षीय राजेन्द्र चौरासिया भारतीय नागरिक हुन् भने ३५ वर्षीया प्रदीप चौरासीया वीरगंजका हुन्। २५ वर्षीय विक्रम थिङ, २३ वर्षीय मानबहादुर रुम्बा, २० वर्षीय सिमन घ्लान, २१ वर्षीय शिवबालक धामी र १७ वर्षीय सोनाम लामाको पनि पहिरोमा परी मृत्यु भएको छ। मृतक ६ जना बारा सिमराको रहेको प्रहरी निरीक्षक तामाङले बताए।

    अर्का एक जना भारतीय नागरिक बारु साहलाई भने उद्धार गरी हेलिकप्टरमार्फत काठमाडौंको ह्याम्स अस्पताल पठाइएको तामाङले जानकारी दिए।

    परेको छ।

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology