Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

बार्सिलोनाको अन्तिम बिदाइमा रोए लियोनल मेस्सी

बार्सिलोनाको अन्तिम बिदाइमा रोए लियोनल मेस्सी

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

श्रावण २४, २०७८ आइतवार • १९:५२:४० बजे
  • 886
    SHARES
  • बार्सिलोनाको अन्तिम बिदाइमा रोए लियोनल मेस्सी

    पोखरा । बार्सिलोनाको अन्तिम बिदाइमा लियोनल मेस्सी रोएका छन् । आइतबार बार्सिलोनाले कप्तान मेस्सीको बिदाईको पत्रकार सम्मेलन आयोजना गरेको थियो । बार्सिलोना छाड्नुअघि आफैंले आयोजना गरेको पत्रकार सम्मेलनमा गहभरि आँसु पार्दै सहभागी भएका छन्

    images

    बार्सिलोनाको स्टेडियम क्याम्प नोउमा गरिएको पत्रकार सम्मेलनको पोडियममा आइपुग्दा मेस्सी भावविह्वल बनेका हुन् । २१ वर्ष बार्सिलोनामा बिताएर विछोडिनु पर्दाको पीडा सुनाउँदै मेस्सीले आफूले बार्सिलोना छाड्ने कहिल्यै कल्पना नगरेको बताए । उनले आफू बार्सिलोनानै बस्न तयार भएको पनि बताए ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology