Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

पुन फेरि लकडाउन हुनसक्ने

पुन फेरि लकडाउन हुनसक्ने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण १९, २०७७ सोमवार • १८:०१:२१ बजे
  • 3.9K
    SHARES
  • पुन फेरि  लकडाउन हुनसक्ने

    मन्त्रिपरिषद् बैठक बालुवाटारमा सुरु भएको छ । एक मन्त्रीका अनुसार कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि आंशिक लकडाउनको निर्णय हुनसक्नेछ । पछिल्ला समय काठमाडौं उपत्यका लगायत घनाबस्ती भएका ठाउँमा कोरोना संक्रमणको दर ह्वात्तै बढेको छ । सिसिएमसीको बैठकले पनि मन्त्रिपरिषदमा थप छलफल गर्नेगरी आंशिक लकडाउनको मोडल अघि सारेको छ ।

    images


    जनस्वास्थ्य विज्ञहरुले पुनः लकडाउन गर्नूपर्ने धारणा राखेपछि सिसिएमसीले पनि त्यसै अनुसारको तयारी गरेको छ । काठमाडौं उपत्यकासहित देशका मुख्य शहरमा फेरि सवारी सञ्चालनमा जोर विरोर प्रणाली लागू गर्ने तयारी पनि सरकारको छ ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology