Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

चेल्सीले जित्यो युइएफए सुपर कपको उपाधि

चेल्सीले जित्यो युइएफए सुपर कपको उपाधि

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

श्रावण २८, २०७८ बिहिवार • ११:२६:५९ बजे
  • 1.2K
    SHARES
  • चेल्सीले जित्यो युइएफए सुपर कपको उपाधि

    इंग्लिस क्लब चेल्सीले युइएफए सुपर कपको उपाधि जितेको छ । स्पेनिस क्लब भिल्लारियललाई टाइब्रेकरमा पराजित गरेर चेल्सीले उपाधि जितेको हो ।

    images

    निर्धारित तथा थप गरिएको समयमा १–१ को बराबरी भएपछि खेलको निर्णय टाइब्रेकरबाट भएको हो । चेल्सीका लागि २७ औँ मिनेटमा हकिम जियचले गोल गरेर सुरुवाति अग्रता दिलाएका थिए ।

    ७३ औँ मिनेटमा मोरेनोले भिल्लारियलका लागि बराबरी गोल गरे । त्यसपछि दुवै तर्फबाट गोल हुन सकेन । टाइब्रेकरमा चेल्सी ६–५ ले विजयी भएको हो ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology