Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

कास्कीको घान्द्रुकमा जीप दुर्घटना हुदाँ चालकको घटनास्थलमै मृत्यु

कास्कीको घान्द्रुकमा जीप दुर्घटना हुदाँ चालकको घटनास्थलमै मृत्यु

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

श्रावण १९, २०७७ सोमवार • १८:५९:०६ बजे
  • 2.5K
    SHARES
  • कास्कीको घान्द्रुकमा जीप दुर्घटना हुदाँ चालकको घटनास्थलमै मृत्यु
    कास्कीको घान्द्रुकमा जीप दुर्घटना हुदाँ चालकको घटनास्थलमै मृत्यु भएको छ ।

    कास्कीको नयाँपुलबाट आलु लिएर घान्द्रुक् गएको जीप फर्किने क्रममा २००मिटर तल खस्दा चालक मुस्ताङ कुन्जो घर भएका ४०वर्षिय चालक सुरेश शेरचनको घटनास्थलमै निधन भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवता प्रहरी नायव उपरीक्षक  सुवास हमालले जानकारी दिए।

    हमालका अनुसार  दिउसो करिव १बजेको समयमा अन्नपुर्ण गाउँपालिका १० क्लिउ भन्ने स्थानमा जीप दुर्घटना हुदाँ चालकको निधन भएको र मृतकको शव पोष्टमार्टमको लागी पोखरा क्षेत्रीय अस्पताल ल्याइएको  वताए ।

    घान्द्रुकमा दुर्घटनाग्रस्त जीप । तस्वीर : युनाइटेड खबर

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology