Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

घुस सहित प्रकाउ

राजस्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख २ लाख रुपैयाँ घुस सहित प्रकाउ

राजस्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख २ लाख रुपैयाँ घुस सहित प्रकाउ

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

श्रावण २०, २०७७ मंगलवार • १४:५७:२० बजे
  • 2.0K
    SHARES
  • राजस्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख २ लाख रुपैयाँ  घुस सहित प्रकाउ
    राजस्व अनुसन्धान कार्यालय बुटवलका प्रमुखसहित दुई जना घुस सहित प्रकाउ परेका छन ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलीले लाई मंगलबार नियन्त्रणमा लिएको छ ।व्यवसायीसँग लेनदेन गर्दै गरेको गोप्य सूचनाका आधारमा लिने अनुसन्धान कार्यालयका प्रमुख विजय राना र दिने व्यवसायी अनिलकुमार झालाई पक्राउ गरेर अनुसन्धान सुरु गरिएको आयोगको कार्यालयका सूचना अधिकारी सुरेश भुसालले बताए ।

    रकम दिने गुट्खा चिनी व्यवसायी हुन् ।दुवै जनाबाट २ लाख रुपैयाँ नगद पनि बरामद भएको छ । दुवै जनालाई बुटवल उपमहानगरपालिका–१३ बुद्धनगरबाट पक्राउ गरिएको हो ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology