Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

पछिल्लो २४ घन्टामा २५९ जनामा संक्रमण,कोरोना संक्रमितको संख्या २१ हजार नाघ्यो

पछिल्लो २४ घन्टामा २५९ जनामा संक्रमण,कोरोना संक्रमितको संख्या २१ हजार नाघ्यो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण २०, २०७७ मंगलवार • १९:५४:०३ बजे
  • 1.0K
    SHARES
  • पछिल्लो २४ घन्टामा २५९ जनामा संक्रमण,कोरोना संक्रमितको संख्या २१ हजार नाघ्यो

    कोरोना भाइरस संक्रमितको संख्या २१ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घन्टामा २ सय ५९ जना थपिएको जनाएको छ । पछिल्लो २४ घन्टामा थप एकजनाको मृत्यु भएको छ ।

    images
     

    नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विभिन्न जिल्लामा थपिएका २ सय ५९ जनासहित देशभर संक्रमितको संख्या २१ हजार ९ पुगेको जानकारी दिए ।

    संक्रमितमध्ये १५ हजार २६ जना उपचारपछि घर फर्किएका छन् भने ५८ जनाको ज्यान गएको छ ।

     

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology