Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कोरोना भाइरस

कोरोना भाइरसबाट थप एकको मृत्यु ,मृत्यु हुनेको संख्या ५८

कोरोना भाइरसबाट थप एकको मृत्यु ,मृत्यु हुनेको संख्या ५८

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

श्रावण २०, २०७७ मंगलवार • २३:१८:०९ बजे
  • 1.1K
    SHARES
  • कोरोना भाइरसबाट थप एकको मृत्यु ,मृत्यु हुनेको संख्या ५८
    नेपालमा कोरोना भाइरसबाट थप एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मोरङको विराटनगर महानगरपालिका ५ आदर्शटोलका ७७ वर्षिय वृद्धाको कोरोनाका कारण मृत्यु भएको हो । 


    मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनसार ज्वरो र स्वासप्रस्वासमा समस्या आएपछि १९ गते विहान कोसी अस्पताल भर्ना भएका ती वृद्धाको १९ गते नै निधन भएको हो । मधुमेह तथा उच्च रक्तचापका विरामी उनको उपचारका क्रममा निधन भएको हो । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५८ पुगेको छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology