Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

कोरोना अपडेट

पछिल्लो २४ घण्टामा देश भर १८०१ जनामा कोरोना पुष्टि २८ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा देश भर १८०१ जनामा कोरोना पुष्टि २८ जनाको मृत्यु

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

भाद्र ७, २०७८ सोमवार • १८:१०:१३ बजे
  • 922
    SHARES
  • पछिल्लो २४ घण्टामा देश भर १८०१ जनामा कोरोना पुष्टि २८ जनाको मृत्यु

    पोखरा । पछिल्लो २४ घण्टामा देश भर १८०१ जनामा कोरोना पुष्टि भएको छ भने २८ जनाको मृत्यु भएको छ ।

    images

    स्वास्थ्य तथा जनसंङ्ख्या मन्त्रालयका अनुसार देश भर आठ हजार सात सय चार जनाको पिसिआर परीक्षण र दुई हजार ६ सय २२ जनाको एन्टिजेन परीक्षणमा पिसिआर परीक्षणमा एक हजार पाँच सय ४८ र एन्टिजेन परीक्षणमा दुई सय ५३ जनामा संक्रमण देखिएको हो ।

    हाल देशभर ३८ हजार तीन सय ५१ जना सक्रिय संक्रमित रहेका छन् । 

    २४ घन्टामा २४ जनाको मृत्यु भएको छ । हालसम्म मृत्यु हुने संक्रमितको संख्या १० हजार पाँच सय ३३ पुगेको छ ।

  • सम्बन्धित विषय:

  • # कोरोना अपडेट
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology