Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कोरोना

पर्सामा १८ वर्षीय युवतीको कोरोना भाइरसको संक्रमणबाट मृत्यु

पर्सामा १८ वर्षीय युवतीको कोरोना भाइरसको संक्रमणबाट मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण २१, २०७७ बुधवार • ०८:५१:०८ बजे
  • 922
    SHARES
  • पर्सामा १८ वर्षीय युवतीको कोरोना भाइरसको संक्रमणबाट मृत्यु
    नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या बिस्तारै बढ्न थालेको छ । पर्सामा १८ वर्षीया युवतीको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ ।

    सोमबार मृत्यु भएकी पर्साकी ती युवतीको स्वाब परीक्षण रिपोर्ट पोजेटिभ आएको नारायणी अस्पतालले जनाएको छ । सुरुवातमा पखाला लागेको र अवस्था जटिल बनेपछिमात्रै अस्पताल भर्ना गरिएको थियो ।

    नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ५९ पुगेको छ । त्यसमध्ये १३ जना पर्साका छन् ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology