Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

गौरिका सिंहलाई कोरोना संक्रमण

गौरिका सिंहलाई कोरोना संक्रमण

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र ९, २०७८ बुधवार • १०:५९:१२ बजे
  • 1.2K
    SHARES
  • गौरिका सिंहलाई कोरोना संक्रमण

    ओलम्पियन पौडीबाज (स्वीमर) गौरिका सिंहलाई कोरोना संक्रमण भएको छ । गौरिकाले आफू कोरोना संक्रमित भएको जानकारी फेसबुकमार्फत् दिएकी हुन । गौरिकाले यसअघि जापानमा भएको टोकियो ओलम्पिकमा नेपालको प्रतिनिधित्व गरेकी थिइन् ।

    images

    प्रतिस्पर्धा सकेर बेलायत पुगेको केही सातामै उनले कोरोन स‌ंक्रमण भएको हो । उनी आइसोलेसनमा बसेकी छन् । “भर्खरै गरिएको टेस्टमा मलाई कोरोना पोजिटिभ देखिएको छ,” लगातार दोस्रो पटक ओलम्पिकमा प्रतिस्पर्धा गरेकी गौरिकाले लेखेकी छिन् ।

  • सम्बन्धित विषय:

  • # गौरिका सिंह
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology