Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

एकैदिन १६०० बढ्यो ,सुनको भाउ तोलामा एक लाख नाघ्यो

एकैदिन १६०० बढ्यो ,सुनको भाउ तोलामा एक लाख नाघ्यो

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

श्रावण २१, २०७७ बुधवार • ११:१६:२९ बजे
  • 1.1K
    SHARES
  • एकैदिन १६०० बढ्यो ,सुनको भाउ तोलामा एक लाख नाघ्यो
    पहिलोपटक नेपाली बजारमा सुनको भाउ एक लाख रूपैयाँ नाघेको छ। एकैदिन तोलामा १६०० रूपैयाँले बढेर सुनले नयाँ कीर्तिमा कायम गरेको हो।

    नेपाल सुनचाँदी व्यवसायी महासंघले तोकेको नयाँ मूल्य अनुसार आज सुनको भाउ एक लाख एक हजार ४०० रूपैयाँ छ। जुन, नेपालको इतिहासमा सुनको मूल्यले कायम गरेको नयाँ कीर्तिमान हो।

    यस्तै, आज तेजाबी सुनको मूल्य एक लाख ९०० रूपैयाँ छ। त्यसैगरी महासंघले चाँदीको मूल्य एक हजार २९५  रूपैयाँ तोकेको छ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology