Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कोरोना अपडेट

शनिवार देशभर २४ घण्टामा १८५७ जनामा कोरोना संक्रमण पुष्टि, २७ को मृत्यु

शनिवार देशभर २४ घण्टामा १८५७ जनामा कोरोना संक्रमण पुष्टि, २७ को मृत्यु

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

भाद्र १२, २०७८ शनिवार • १९:३०:२१ बजे
  • 1.5K
    SHARES
  • शनिवार देशभर २४ घण्टामा १८५७ जनामा कोरोना संक्रमण पुष्टि, २७ को मृत्यु

    पोखरा । पछिल्लो २४ घण्टामा  देशभर थप एक हजार आठ सय ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  

    images

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार साँझ सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घन्टामा पिसिआर परीक्षणमा एक हजार पाँच सय १६ र एन्टिजेन परीक्षणमा तीन सय ४१ जनामा संक्रमण देखिएको हो । 

    यो अवधिमा नौ हजार चार सय नौजनाको पिसिआर परीक्षण र तीन हजार सात सय ६७ जनाको एन्टिजेन परीक्षण गरिएको थियो । 

    हाल देशभर ३६ हजार आठ सय ६६ जना सक्रिय संक्रमित रहेका छन् । 

    पछिल्लो २४ घन्टामा २७ जनाको मृत्यु भएको छ । हालसम्म मृत्यु हुने संक्रमितको संख्या १० हजार ६ सय ९० पुगेको छ ।

  • सम्बन्धित विषय:

  • # कोरोना अपडेट
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology