Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कोरोना अपडेट

कोरोना संक्रमणबाट काठमाडौंमा एकजना महिलाको मृत्यु

कोरोना संक्रमणबाट काठमाडौंमा एकजना महिलाको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण २१, २०७७ बुधवार • १९:२१:५० बजे
  • 1.0K
    SHARES
  • कोरोना संक्रमणबाट काठमाडौंमा एकजना महिलाको मृत्यु
    कोरोना संक्रमणबाट काठमाडौंमा एकजना महिलाको मृत्यु भएको छ । सशस्त्र प्रहरी अस्पताल बलम्बुमा उपचार गराइरहेकी ६५ वर्षीया महिलाको मृत्यु भएको अस्पताल स्रोतले जानकारी दिएको छ ।

    सर्लाही–६ मलंगवाकी ती महिला मनमोहन अस्पतालबाट साउन १६ गते सशस्त्र प्रहरी अस्पताल भर्ना भएकी हुन् । निमोनियाका साथै स्क्रब टाइफस समेत देखिएको अस्पताल स्रोतको भनाइ छ ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology