Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

इपिएल विजेताले ५० लाख पाउने

इपिएल विजेताले ५० लाख पाउने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र १५, २०७८ मंगलवार • २०:०१:२२ बजे
  • 853
    SHARES
  • इपिएल विजेताले ५० लाख पाउने

    एभरेष्ट प्रिमियर लिग (इपिएल) को विजेताले पाउने पुरस्कार राशीमा वृद्धि भएको छ । मंगलबार आयोजकले विज्ञप्तिमार्फत पुरस्कार राशि वृद्धि गरेको जानकारी गराएको हो । ९ असोजबाट सुरु हुने प्रतियोगिताको विजेताले पाउने पुरस्कार बढाएर ५० लाख रुपैयाँ पुर्‍याइएको छ । यस्तै, उपविजेताले १५ लाख रुपैयाँ पाउने छन् |

    images

    नेपाली क्रिकेटमा कुनै पनि प्रतियोगिताको विजेताले पाउने यो अहिलेसम्मकै ठूलो राशी हो । प्रतियोगिता ९ देखि २३ असोजसम्म काठमाडौंमा आयोजना हुने छ |

    जसमा ६ फ्रेञ्चाइज टोलीको सहभागिता रहेको छ । विराटनगर वारियर्स, काठमाडौं किङ्स इलाभेन, चितवन ट्राइगर्स, भैरहवा ग्लाडिएटर्स, ललितपुर प्याट्रीओट्स, पोखरा राइनोज यस प्रतियोगिता खेल्नेछन् |

  • सम्बन्धित विषय:

  • # इपिएल विजेता
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology