Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

आजबाट काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाउँमा राति ९ बजेदेखि बिहान ५ बजेसम्म हिँडडुलमा पनि रोक

आजबाट काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाउँमा राति ९ बजेदेखि बिहान ५ बजेसम्म हिँडडुलमा पनि रोक

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण २२, २०७७ बिहिवार • ०८:२५:२८ बजे
  • 1.3K
    SHARES
  • आजबाट काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाउँमा राति ९ बजेदेखि बिहान ५ बजेसम्म हिँडडुलमा पनि रोक
    गृह मन्त्रालयले आजदेखि राति ९ बजेदेखि बिहान ५ बजेसम्म हिँडडुलमा रोक लगाएको छ । मन्त्रालयले कोरोना भाइरसको बढ्दो संक्रमणलाई नियन्त्रण गर्न भन्दै भोलिदेखि लागू हुने गरी यो निर्णय गरिएको जनाएको छ ।
    सहप्रवक्ता उमाकान्त अधिकारीले उपत्यकासहित २ सयभन्दा धेरै संक्रिय संक्रमित भएका क्षेत्रमा सरकारको निर्णय लागू हुने जानकारी दिएका छन् । अत्यावश्यक सेवामा भने यो निर्णय लागू नहुने उनले बताएका छन् ।
    कोरोना संक्रमण बढेसँगै सरकारले आजदेखि निजी तथा सार्वजनिक सवारी साधनमा जोर विजोर प्रणाली पनि लागू गरेको छ ।

  • सम्बन्धित विषय:

  • # मुख्य खबर​
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology