Logo

बुधवार, कार्तिक १९ गते २०८३

images
images

भारतमा घाँ'टी रे'टि'एको अवस्थामा नेपाली युवकको श'व फे'ला

भारतमा घाँ'टी रे'टि'एको अवस्थामा नेपाली युवकको श'व फे'ला

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र १९, २०७८ शनिवार • ११:०७:५२ बजे
  • 718
    SHARES
  • भारतमा घाँ'टी रे'टि'एको अवस्थामा नेपाली युवकको श'व फे'ला

    सिरहा नेपालसँग सिमा जोडिएको भारतीय बजार जयनगर नजिकै एक नेपाली युवकको श'व फे'ला परेको छ । सिरहाको गोलबाजर नगरपालिका–४ निपनियाँका ४० वर्षीय दुखरण महराको श'व भारत बिहारको मधुवनी जिल्ला अन्तरगत जयनगर बजार नजिकै पानीमा श'व फे'ला परेको हो । महराको धारि'लो ह'तिया'रले घाँ'टी रे'टिए'को र शरीरको विभिन्न भागमा चो'ट पटक लागेको अवस्थामा श'व फे'ला परेको जिल्ला प्रहरी कार्यालय सिराका सूचना अधिकारी सुवास बुढाथोकीले जानकारी दिए |

    images

    प्रहरीका अनुसार महराको शव जयनगरकै एक अस्पतालमा राखिएको छ । महरा बिहीवार घरबाट पैसा लिएर मोटरसाइकल किन्न निस्केको उनको जेठा छोरा विमल महराले जानकारी दिए । मृ'तक र मृ'तककी आमाबीच मोटरसाइकल किन्ने विषयमा विवाद समेत भएको छोरा विमलले बताए |

    आज बिहान बेवारिसे अवस्थामा श'व भेटिएपछि भारतीय प्रहरीले उनको पकेटमा भे'टिएको डायरीमा लेखिएको नम्बरको आधारमा मृ'तक नेपाली भएको पत्ता लगाएको थियो |

  • सम्बन्धित विषय:

  • # नेपाली युवकको शव फेला
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology