Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

अमेरिकामा २६ बर्षीय नेपाली युवाको उपचारको क्रममा निधन,दाह संस्कार गर्नका लागि खर्च जुटाउदै

अमेरिकामा २६ बर्षीय नेपाली युवाको उपचारको क्रममा निधन,दाह संस्कार गर्नका लागि खर्च जुटाउदै

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

भाद्र २०, २०७८ आइतवार • १९:०६:४२ बजे
  • 988
    SHARES
  • अमेरिकामा २६ बर्षीय नेपाली युवाको उपचारको क्रममा निधन,दाह संस्कार गर्नका लागि खर्च जुटाउदै

    पोखरा । अमेरिकामा बस्दै आएका एक नेपाली युवाको उपचारको क्रममा निधन भएको छ ।

    images

    क्यालिफोर्नियामा बस्दै आएका २६ बर्षीय सुमन पोख्रेलको उपचारकै क्रममा निधन भएको हो । दि ह्वाइट जोन क्यालिफोर्नियाका अनुसार पोख्रेल विगत ४ बर्ष देखि रिचमण्ड क्यालिफोर्नियामा बस्दै आएका थिए ।

    उनलाई गत शनिबार सेप्टेम्बर ४ का दिन अस्पताल भर्ना गरेको केही समयमै मृत्यु भएको जनाइएको छ । उनी गत बर्ष मात्रै नेपालमा विवाह गरेर अमेरिका फर्किएका थिए ।

    उनको मृत्युपछि क्यालिफोर्नियाको दि ह्वाइट जोन क्यालिफोर्निया नामक गैर मुनाफा सामाजिक संस्थाले दाह संस्कार गर्नका लागि खर्च जुटाउन गो फण्ड मीमा खाता खोलेको छ ।

    गत सेप्टेम्बर ४ का दिन खोलिएको गो फण्ड मी खाताको लक्ष्य ४० हजार डलर राखिएको छ । १३ घण्टा अगाडी खोलिएको उक्त खातामा ५ सेप्टेम्बर ,बिहान ६:३० (डिसी को समय अनुसार ) बजे सम्म करिव १८ हजार  डलर संकलन भै सकेको छ ।

    तनहुँ । शनिबार तनहुँ बन्दिपुर गाउँपालिका १ स्याउली चिसापानी स्थित डुम्रे बन्दिपुर सडक खण्डमामा भएको ट्रयाक्टर दु’र्घटनामा घा’इते भएका चालकको आज उ’पचारको क्रममा मृ’त्यु भएको छ ।

    शनिबार राति साढे १० बजे ग १ त ३११६ नंको ट्याक्टर आफै अनियन्त्रत भई सडकमा प’ल्टिएर दु’र्घटना भएको थियो ।

    दु’र्घटनामा ट्रयाक्टर चालक बन्दिपुर २ पौवाका २३ वर्षीय सुदिप कपाली र सहचालक ३५ वर्षीय माधब बिक घा’इते भएका थिए ।

    दुबै घा’इतेलाई उ’पचारको लागि लक्ष्मी अस्पताल डुम्रे लगिएकोमा चालक कपालीको उ’पचारको क्रममा मृ’त्यु भएको हाे।

    अर्का घा’ईते बिकको अवस्था सामान्य रहेको प्रहरीको भनाइ छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology