Logo

बुधवार, कार्तिक १९ गते २०८३

images
images

पहिरोका कारण मुग्लिन,नौबिसे सडक अवरुद्ध

पहिरोका कारण मुग्लिन,नौबिसे सडक अवरुद्ध

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र २२, २०७८ मंगलवार • १०:१४:५८ बजे
  • 2.4K
    SHARES
  • पहिरोका कारण मुग्लिन,नौबिसे सडक अवरुद्ध

    पहिरोका कारण मुग्लिन,नौबिसे सडक अवरुद्ध भएको छ |

    images

    गीमारामा बिहान ६:०० बजे सडकमाथिबाट पहिरो खसेर राजमार्ग दुईतर्फी अवरुद्ध भएको हो |

    अहिले पहिरो हटाउनका लागि फिस्लिङबाट सडक विभागको मेसिनसहित टोली पहिरोस्थलतर्फ गएको सडक विभागका सुपरभाइजर हरि घिमिरेले जानकारी दिउ |

    पहिरो ठूलो खसेकाले सडक खुलाउनका लागि समय लाग्ने उनले बताए |

  • सम्बन्धित विषय:

  • # नौबिसे सडक अवरुद्ध
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology