Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

पपुवा न्युगिनीविरुद्ध नेपालले झार्‍यो चौथो विकेट

पपुवा न्युगिनीविरुद्ध नेपालले झार्‍यो चौथो विकेट

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र २२, २०७८ मंगलवार • १२:५१:३० बजे
  • 883
    SHARES
  • पपुवा न्युगिनीविरुद्ध नेपालले झार्‍यो चौथो विकेट

    पपुवा न्युगिनीविरुद्धको एकदिवसीय खेलमा नेपालले चौथो विकेट झारेको छ |

    images

    ३० रन बनाएका लेगा साइकालाई कुशल मल्ले क्याच आउट गरेका हुन् |

    नेपालबाट विक्रम सोबले डेब्यु खेलमा दुई विकेट लिएका हुन् |

    उनले टोनी उरालाई १ रनमै आउट गरे | कप्तान भसल आलालाई विक्रमकै बलमा आरिफ शेखले क्याचआउट गरे । चाल्र्स अमिनीले २३ बलमा २३ रन बनाए |

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology