Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कोरोना

संघीय संसदका प्रवक्तामा कोरोना पुष्टि

संघीय संसदका प्रवक्तामा कोरोना पुष्टि

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण २२, २०७७ बिहिवार • १४:४८:०३ बजे
  • 1.5K
    SHARES
  • संघीय संसदका प्रवक्तामा कोरोना पुष्टि

    संघीय संसदका प्रवक्ता रोजनाथ पाण्डेमा कोरोना पुष्टि भएको छ । सांसद प्रदीप यादवसहितको संसदीय अनुगमन उपसमितिको टोलीमा संलग्न पाण्डेमा कोरोना पुष्टि भएको स्रोतले जनाएको छ ।

    images
    प्रवक्ता पाण्डेले संसद सचिवालयका ८ जना कर्मचारीमा कोरोना परीक्षण गरिएकोमा आफ्नो रिपोर्ट पोजेटिभ आएको जानकारी दिएका छन् ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology