Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

कांग्रेस निर्वाचन समितिका संयोजक यादवले दिए राजीनामा

कांग्रेस निर्वाचन समितिका संयोजक यादवले दिए राजीनामा

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

भाद्र २५, २०७८ शुक्रवार • ०९:५२:३१ बजे
  • 856
    SHARES
  • कांग्रेस निर्वाचन समितिका संयोजक यादवले दिए राजीनामा

    पोखरा । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिका संयोजक महादेव प्रसाद यादवले पदबाट राजीनामा दिएका छन ।

    images

     

    उनले पार्टी केन्द्रीय कार्यालयमा राजीनामा पत्र बुझाइसकेको जानकारी दिएका हुन । 

    कांग्रेसले ५६ जिल्लाका विभिन्न वडामा वडाअधिवेशन सकेको छ ।

    बाँकी २१ जिल्लामा अहिलेसम्म अधिवेशन शुरु भएको छैन। 

    कांग्रेस केन्द्रीय कार्यसमितिले बनाएको महाधिवेशन कार्यतालिका अनुसार काम नहुने र विवाद देखिएपछि निर्वाचन समितिका संयोजक यादवले राजीनामा दिएका हुन ।

    उहाँको राजीनामा स्वीकृत भइसकेको छैन । 

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology