Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

गण्डकी प्रदेशमा थप २० जनामा कोरोना भाइरस पुष्टि

गण्डकी प्रदेशमा थप २० जनामा कोरोना भाइरस पुष्टि

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ ८, २०७७ सोमवार • १०:१७:५९ बजे
  • 1.5K
    SHARES
  • गण्डकी प्रदेशमा थप २० जनामा कोरोना भाइरस पुष्टि

    गण्डकी प्रदेशमा थप २० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

    images

    प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार पोखरास्थित क्षयरोग केन्द्रको प्रयोगशालामा गरिएको परीक्षणमा सोमबार स्याङ्जामा १२ र र नवलपुरमा ८ जना संक्रमित थपिएका हुन् ।
    स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा दुई महिलासहित ८ र कालीगण्डकी गाउँपालिकाका दुई पुरुषमा कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ ।

    यस्तै नवलपुरको बौदीगाउँपालिकाकामा ८ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कूल संख्या ५ सय ४० पुगेको छ ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology