Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

नमस्ते नेपाल रेष्टु'रेन्ट खेलकुद परिवार कुवेतले भलिवल प्रति'योगिता आयोजना गर्दै

नमस्ते नेपाल रेष्टु'रेन्ट खेलकुद परिवार कुवेतले भलिवल प्रति'योगिता आयोजना गर्दै

चन्द्र गाेतामे

चन्द्र गाेतामे

भाद्र २६, २०७८ शनिवार • २०:००:१५ बजे
  • 1.8K
    SHARES
  • नमस्ते नेपाल रेष्टु'रेन्ट खेलकुद परिवार कुवेतले भलिवल प्रति'योगिता आयोजना गर्दै

    कुवेत- नमस्ते नेपाल रेष्टुरेन्ट खेलकुद परिवार कुवेतले २४ सेप्टेम्वर २०२१ का दिन खुल्ला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।

    images


    कोरोना
    महामारीले गर्दा लामो समय सम्म रोकिएको खेल कोरोनाको नियन्त्रण संगै कुवेत सरकारले खेल क्षेत्रलाई खुल्ला रुपमा संचालन गर्न अनुमति दिए संगै प्रतियोगिता गर्न लागेको अध्यक्ष राज महर्जनले जनाएका छन ।


    कुवेतमा
    कृयाशिल समाजसेवी ,बुद्धिजीवी , विभिन्न संघ सस्थाका पदाधिकारी लगायत खेलप्रेमि सम्पूर्णलाई उपस्थितको लागि खेलकुद प्रतियोगिता प्रमुख मोहन राईले अपिल गरेका छन ।


    भलिवल
    प्रतियोगिता यहि सेप्टेम्बर २४ तारिख शुक्रबारका दिन महाबुल्लाको मैदानमा बिहान ७ बजे देखि शुरु हुने प्रतियोगितामा खुल्ला रुपमा संचालन गरिने हुदा कुवेतका सम्पूर्ण भलिबलटिमहरुलाई सहभागीताको लागि अनुरोध गरिएको छ ।

     

    थप जानकारी :

    स्थानः- महाबुल्लाको भलिबल खेल मैदान

    मितिः- २४ सेप्टेम्बर २०२१, शुक्रबार

    समयः बिहान ७ बजेदेखि

    सम्पर्क:– राज महर्जन (अध्यक्ष) – +९६५-५५१३५९०२, पाण्डे – ६५०५३२७०, खवस सविन – ९७५९३६८९, राज मल्ल – ६००६७५७२, शंकर पौडेल – ६५६०५९७, गोकुल – ९८०५३६१८, रामुकार्की – ५५९२८२२५ र मोहन राइ – ६६२२३०२४

  • सम्बन्धित विषय:

  • # प्रवास
  • चन्द्र गाेतामे

    चन्द्र गाेतामे मयूरपाटी डिजिटल पत्रिकाकाे कार्यकारी सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology