Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

चितुवाको आक्रमणबाट तनहुँ शुक्लागण्डकी मसारमा बालकको मृत्यु

चितुवाको आक्रमणबाट तनहुँ शुक्लागण्डकी मसारमा बालकको मृत्यु

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

श्रावण २२, २०७७ बिहिवार • १७:४१:१४ बजे
  • 1.7K
    SHARES
  • चितुवाको आक्रमणबाट तनहुँ शुक्लागण्डकी मसारमा बालकको मृत्यु
    तनहुँ- चितुवाको आक्रमणबाट तनहुँको शुक्लागण्डकी नगरपालिका–२ मसारमा बुधबार राति डेढ वर्षीय बालकको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा सोही ठाउँका विष्णुकुमार रानाका छोरा रोहन राना रहेको इलाका प्रहरी कार्यालय बेलचौताराले जनाएको छ ।

    घरको पिढीमा बसिरहेको बेला चितुवाको आक्रमणमा परेर बालकको ज्यान गएको इलाका प्रहरी कार्यालय बेलचौताराका प्रहरी निरीक्षक जगदीश रेग्मीले जानकारी दिए ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology