Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

झरनामा बेपत्ता व्यक्तिको शव खोँचमा भेटियो

झरनामा बेपत्ता व्यक्तिको शव खोँचमा भेटियो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण २२, २०७७ बिहिवार • १९:२८:५८ बजे
  • 2.0K
    SHARES
  • झरनामा बेपत्ता व्यक्तिको शव खोँचमा भेटियो
    चितवनको ईच्छाकामना गाउँपालिका–६ जलविरे स्थित झरनामा नुहाउने क्रममा बेपत्ता एक व्यक्तिको शव सशस्त्र प्रहरी टोलीले फेला पारेको छ।
    सोही गाउँपालिका ४ बस्ने २० वर्षीय अभिशेक मगर सो झरनामा नुहाउने क्रममा बेपत्ता भएका थिए।सो घटनाबारे जानकारी पाउनासाथै खोजी तथा उद्वार कार्यका लागि सशस्त्र प्रहरी बल, नेपाल तालिम शिक्षालय कुरिनटारबाट गोताखोरसहितको टोली खटिएको थियो।एपीएफ टोलीले उनको शव डिप डाईभिंग विधिद्वारा खोँचबाट बाहिर निकालेको हो।

  • सम्बन्धित विषय:

  • # समाज
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology