Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

म्याग्दीको घारखोलाले बगाएर एक महिला बेपत्ता

म्याग्दीको घारखोलाले बगाएर एक महिला बेपत्ता

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

श्रावण २३, २०७७ शुक्रवार • १५:५४:४३ बजे
  • 1.4K
    SHARES
  • म्याग्दीको घारखोलाले बगाएर एक महिला बेपत्ता
    म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ र ६ को सिमानामा पर्ने घारखोलाले बगाएर एक महिला बिहीबार साँझदेखि बेपत्ता भएकी छिन्।

    बेपत्ता हुनेमा अन्नपूर्ण–५ पाउद्धारकी अन्दाजी ५५÷५६ वर्षकी टीकामति परियार रहेको प्रहरी नायब उपरीक्षक किरनजङ्ग कुँवरले जानकारी दिए।

    उनका अनुसार घारबाट पाउद्धारतर्फ जानका लागि खोला तर्ने क्रममा बेपत्ता भएकी परियारको खोजी जारी छ।


    घार प्रहरी चौकीबाट खटिएका प्रहरीसहित स्थानीयवासीले खोजी गरेका थिए। शुक्रबार बिहानैदेखि बेपत्ताको खोजीकार्यलाई निरन्तरता दिएको प्रहरी नायब उपरीक्षक कुँवरले बताए।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology