Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

सुत्केरी व्यथाले थलिएकी म्याग्दी ताकमकी फुलमायालाई हेलिकप्टर मार्फत उद्धार गरी पोखरा ल्याइयो

सुत्केरी व्यथाले थलिएकी म्याग्दी ताकमकी फुलमायालाई हेलिकप्टर मार्फत उद्धार गरी पोखरा ल्याइयो

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

श्रावण २३, २०७७ शुक्रवार • १७:३५:११ बजे
  • 961
    SHARES
  • सुत्केरी व्यथाले थलिएकी म्याग्दी ताकमकी फुलमायालाई हेलिकप्टर मार्फत उद्धार गरी पोखरा ल्याइयो
    म्याग्दी - सुत्केरी व्यथाले थलिएकी म्याग्दी ताकम की फुलमाया सुनारलाई हेलिकप्टर मार्फत उद्धार गरी पोखरा ल्याइएको छ ।

    सुनारलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अनतर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा भर्ना गरिएको छ ।

    बिहीबार गण्डकी प्रदेश, सामाजिक बिकास मन्त्रालयले हेलिकप्टरबाट उद्धार गरी पोखरा ल्याएको हो ।

    फोटो: प्रकाश पौडेल, सामाजिक बिकाश मन्त्रालय, गण्डकी प्रदेश

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology