Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कोरोना

पर्सा नगरपालिकाका प्रमुखसहित ५५ जनामा कोरोना संक्रमण

पर्सा नगरपालिकाका प्रमुखसहित ५५ जनामा कोरोना संक्रमण

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण २४, २०७७ शनिवार • १५:५३:२३ बजे
  • 1.6K
    SHARES
  • पर्सा नगरपालिकाका प्रमुखसहित ५५ जनामा कोरोना संक्रमण
    वीरगञ्ज । पर्सामा नगरपालिकाका प्रमुखसहित ५५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
    बहुदरमाइ नगरपालिकाका प्रमुख नितेन्द्र साहसहित ५५ जनामा कोरोना पुष्टि भएको नारायणी अस्पतालले जनाएको छ ।
    संक्रमितमध्ये बाराका तीनजना र सर्लाहीका एकजनासमेत रहेका छन् । ८ महिला र ४७ पुरुषमा कोरोना पुष्टि भएको छ । संक्रमितमध्ये नेपाली सेनाका जवान, ल्याब टेक्निसियन र कर्मचारीसमेत रहेका छन् ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology