Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कोरोना अपडेट

आइतबार पछिल्लो २४ घ्ण्टामा ८३४ जनामा को रोना सं क्रमण पुष्टि,नौ जनाको मृ त्यु

आइतबार पछिल्लो २४ घ्ण्टामा ८३४ जनामा को रोना सं क्रमण पुष्टि,नौ जनाको मृ त्यु

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आश्विन १०, २०७८ आइतवार • १९:०२:४२ बजे
  • 1.4K
    SHARES
  • आइतबार  पछिल्लो २४ घ्ण्टामा ८३४ जनामा को रोना सं क्रमण पुष्टि,नौ जनाको मृ त्यु

    पोखरा । देश भर पछिल्लो २४ घ्ण्टामा ८३४ जनामा को रोना सं क्रमण पुष्टि भएको छ ।

    images

     

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिएको जानकारी अनुसार १३ हजार ७३६ वटा स्वाब नमुनाको परीक्षण गर्दा ८३४ जनामा सं क्रमण पुष्टि भएको हो ।

    पछिल्लो २४ घण्टामा को रोनाका कारण नौ जनाको मृ त्यु पुष्टि भएको छ ।

    योसँगै नेपालमा को भिड–१९ सं क्रमणका कारण मृ त्यु हुनेको संख्या ११ हजार ९६ पुगेको छ । यो अवधिमा एक हजार २७९ जना सं क्रमणमुक्त भएका छन् ।

    हाल देशभर कोरोनाका सक्रिय सं क्रमितको संख्या १९ हजार १४२ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # कोरोना अपडेट
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology