Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

२४ घन्टामा ३७८ जनामा कोरोना संक्रमण : संक्रमितको संख्या २२,५९२ पुग्यो

२४ घन्टामा ३७८ जनामा कोरोना संक्रमण : संक्रमितको संख्या २२,५९२ पुग्यो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण २४, २०७७ शनिवार • १७:५१:३९ बजे
  • 1.2K
    SHARES
  • २४ घन्टामा ३७८ जनामा कोरोना संक्रमण : संक्रमितको संख्या २२,५९२ पुग्यो

     नेपालमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । स्रोत पहिचान नभएका संक्रमितको संख्या बढेसँगै जनस्वास्थ्य विज्ञले चिन्ता व्यक्त गरेका छन् ।

    images
     

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा ३ सय ७८ जनामा कोरोना संक्रमण भएको जानकारी दिए । उनका अनुसार देशभैर संक्रमितको संख्या २२ हजार ५ सय ९२ पुगेको छ ।

    संक्रमितमध्ये १६ हजार ३ सय १३ निको भएर घर फर्किएका छन् भने ७३ जनाको मृत्यु भइसकेको छ ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology