Logo

बुधवार, कार्तिक १९ गते २०८३

images
images

कतारी राजकुमारी शेखा आस्माद्वारा मनास्लु हिमालको सफल आरोहण

कतारी राजकुमारी शेखा आस्माद्वारा मनास्लु हिमालको सफल आरोहण

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन ११, २०७८ सोमवार • १६:५४:५१ बजे
  • 1.1K
    SHARES
  • कतारी राजकुमारी शेखा आस्माद्वारा मनास्लु हिमालको सफल आरोहण

    कतारका राजकुमारी शेखा आस्मा अल थानीले मनास्लु हिमालको सफल आरोहण गरेकी छन् ।

    images

    उनले आज सोमबार बिहान १०:३० बजे मनास्लुको सफल आरोहण गरेकी हुन् ।

    मनास्लु हिमाल विश्वको आठौँ अग्लो हिमाल हो । यो हिमालको उचाइ ८,१६३ मिटर अग्लो रहेको छ ।

    गोरखामा रहेको उक्त हिमाल आरोहणका लागि राजकुमारी शेखा इलाइट हिमालय एड्भेञ्चर कम्पनीबाट गएकी थिइन् ।

    । शेखासँगै विभिन्न मुलुकका ५ नागरिकले मनास्लुको सफल आरोहण गरेको बताइएको छ ।

  • सम्बन्धित विषय:

  • # कतारी राजकुमारी
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology