पोखरा । पछिल्लो २४ घण्टामा देश भर १०६६ जनामा को रोना सं क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३३६८ जनामा गरिएको नमुना परीक्षणमा १०६६ जनामा सं क्रमण पुष्टि भएको हो ।
२४ घण्टामा ९३८ जना सं क्रमित अस्पतालबाट निको भएर डिस्चार्ज भएका छन् भने १३ जनाको मृ त्यु भएको छ ।
मन्त्रालयका अनुसार अहिले देशभर सक्रिय सं क्रमितको संख्या १८११५ रहेको छ ।
यसै गरी काठमाडौं उपत्यकामा थप तीन सय ५९ जना सं क्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौंमा दुई सय ६६ जना, भक्तपुरमा ३१ जना र ललितपुरमा ६२ सं क्रमित थपिएको जानकारी दिएको हो।
यस्तै काठमाडौं उपत्यकामा ४४०८ स क्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंमा २५७८, भक्तपुरमा ८१९ र ललितपुरमा १०११ सक्रिय सं क्रमित छन्।