Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

भाल्दिभ्सविरुद्ध नेपालको ऐतिहासिक जित

भाल्दिभ्सविरुद्ध नेपालको ऐतिहासिक जित

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन १६, २०७८ शनिवार • ०९:५८:३६ बजे
  • 928
    SHARES
  • भाल्दिभ्सविरुद्ध नेपालको ऐतिहासिक जित

    साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा पहिलो पटक नेपालले माल्दिभ्सलाई पराजित गरेको छ ।

    images

    साफ च्याम्पियनसिप अन्तर्गतको गएराती भएको खेलमा नेपालले माल्दिभ्समाथि १ शुन्य गोल अन्तरको ऐतिहासिक जित निकालेको हो ।

    पहिलो हाफ बराबरी खेलेको नेपालले दोस्रो हाफमा सब्स्टिच्युट खेलाडीका रूपमा मैदान प्रवेश गरेका मनिष डाँगीले खेलको ८६औं मिनेटमा उत्कृष्ट गोल गरेपछि माल्दिभ्स पराजित भएको हो ।

    यो जितसंगै नेपालले तीन अंक जोडेको छ ।

    खेलको ५९औं मिनेटमा इब्राहिम हसनको हेडलाई गोलकिपर किरण लिम्बूले उत्कृष्ट बचाउ गरे ।

    मालेस्थित नेसनल स्टेडियममा भएको प्रतियोगिताको पहिलो खेलमा बंगलादेशले श्रीलंकालाई १ शुन्य गोल अन्तरले हराइसकेको छ ।

     

  • सम्बन्धित विषय:

  • # नेपालको ऐतिहासिक जित
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology