Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

कोरोनाबाट निधन भएका पुरुषको पोखरामा अवरोध बिना शव व्यवस्थापन

कोरोनाबाट निधन भएका पुरुषको पोखरामा अवरोध बिना शव व्यवस्थापन

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

श्रावण २५, २०७७ आइतवार • १५:५७:५७ बजे
  • 2.6K
    SHARES
  • कोरोनाबाट निधन भएका पुरुषको पोखरामा अवरोध बिना शव व्यवस्थापन
    कोभिड–१९ बाट पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार गराईरहेका पोखरा महानगरपालिका–१९ का ६२ वर्षीय ती पुरुषको मृत्युपछि यो पटक भने अवरोधबिना शव व्यवस्थापन गरिएको छ ।

    आइतबार दिउँसो साढे १२ बजेतिर बिना अवरोध मृतकको शव व्यवस्थापन सकिएको प्रहरीले बताएको छ ।

    आइतबार बिहान सरोकारवालाको बैठक बसेर पोखरा महानगरपालिका–३२ मजुवा घाटमा शव व्यवस्थापनको निर्णय गरेको थियो । त्यही निर्णय अनुसार सेना, सशस्त्र र प्रहरीको टिमले शव व्यवस्थापन गरेको कास्कीका प्रहरी प्रवक्ता डिएसपी सुवास हमालले जानकारी दिए ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology