Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

भारतबाट १० लाख डोज ‘कोभिसिल्ड’ खोप आउँदै

भारतबाट १० लाख डोज ‘कोभिसिल्ड’ खोप आउँदै

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन १८, २०७८ सोमवार • ०८:३८:०७ बजे
  • 802
    SHARES
  • भारतबाट १० लाख डोज ‘कोभिसिल्ड’ खोप आउँदै

    दशैं अघिनै भारतबाट १० लाख डोज खोप नोपल आउने भएको छ ।

    images

    भारतको सिरम ईन्स्टिच्यूटमार्फत कोभिसिल्डको १० लाख मात्रा खोप यो हप्ताभित्रै आउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    नेपाल सरकारले भारतसँग खरिद गरेको २० लाख डोजको पूरक खोप नेपाल ल्याउन लागिएको हो ।

    यसअघिनै आयात गर्नुपर्ने कोभिसिल्ड भारतमामै कोरोना संक्रमितको संख्या बढ्न थालेपछि नेपाललाई खोप दिएको थिएन ।

    नेपालमा कोरोना भाइरस रोकथामका लागि नेपालमा चीनबाट आयातित भेरोसेल, भारतीय खोप कोभिसिल्ड र अमेरिकन खोप जोनसन एण्ड जोनसन प्रयोगमा ल्याइएको छ ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology