Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कोरोना

विश्वमा कोरोना संक्रमितको संख्या २ करोड नाघ्यो

विश्वमा कोरोना संक्रमितको संख्या २ करोड नाघ्यो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण २६, २०७७ सोमवार • ०८:३०:२४ बजे
  • 1.2K
    SHARES
  • विश्वमा कोरोना संक्रमितको संख्या २ करोड नाघ्यो
    विश्वमा कोरोना संक्रमितको संख्या २ करोड नाघेको छ । अहिलेसम्म संक्रमितको संख्या २ करोड २१ हजार ३ सय २१ पुगेको छ । ज्यान गुमाउनेको संख्या पनि बढेर ७ लाख ३३ हजार ९ सय १८ पुगेको छ ।

    संक्रमितमध्ये १ करोड २८ लाख ९६ हजार ८ सय ९५ जना उपचारपछि घर फर्किएका छन् भने ६३ लाख भन्दा धेरै एक्टिभ संक्रमित छन् ।

    ६४ हजार ६ सय ६६ जनाको अवस्था भने गम्भीर छ । अहिलेसम्म सबैभन्दा धेरै अमेरिकामा १ लाख ६५ हजार ६ सय १७ जनाको ज्यान गएको छ । ब्राजिलमा १ लाख १ हजार १ सय ३६, भारतमा ४४ हजार ४ सय ६६ र मेक्सिकोमा ५२ हजार २ सय ९८ जनाको ज्यान गएको छ ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology